ग्लोबल मनि विकको सन्दर्भमा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न

काभ्रे । ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने नाराका साथ साताव्यापी रूपमा ग्लोब मनि विक मनाइदै छ । ग्लोबल मनि विकको दोश्रो दिन बुडोल सामुदायिक साकोसले “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल न.पा. वडा नं. ९, पानीट्याङ्की स्थित श्री बाल बिकास विद्याश्रममा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको हो । सो … Continue reading ग्लोबल मनि विकको सन्दर्भमा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न